IME Life New

कालिका लघुवित्तको स्वतन्त्र सञ्चालकमा थापा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा बसन्त बहादुर थापा नियुक्त भएका छन् । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १२ गते देखि लागू हुने गरेर स्वतन्त्र सञ्चालकमा थापालाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS