Connect IPS
IME Life

बैंकको स्प्रेडदर घट्यो, बाणिज्य बैंकले ४ र विकासले ४.६ प्रतिशतमा झार्नु पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्प्रेडदर घटाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक समिक्षाका क्रममा राष्ट्र बैंकले निक्षेप र कर्जाको भारित औषत व्याजदरको अन्तर अर्थात स्प्रेडदर घटाएको हो । राष्ट्र बैंकले बाणिज्य बैंकको स्प्रेडदर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झारिएको छ ।

वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिने भएको छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन गरिने राष्ट्र बैंकले जनाएको छ गरिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS