IME Life New

प्रभु सिस्टमेटिक्स इन्भेष्टमेण्ट स्किमले इकाई निष्काशन गर्न बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु सिस्टमेटिक्स इन्भेष्टमेण्ट स्किमले इकाई निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने प्रभु सिस्टमेटिक्स इन्भेष्टमेण्ट स्किमले ४ करोड इकाई निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

उक्त स्किमले इकाई निष्काशनका लागि बोर्डमा कार्तिक ३० गते निवेदन दिएको हो । कोष प्रवर्द्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल रहेका छन् । यस योजनाले १० रुपैयाँ अंकित दरका कुल ४० करोड बराबरको इकाई बिक्री गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS