IME Life New

कामना सेवा विकास बैंकको कम्पनी सचिवमा भट्टराई नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त भएको छ । बैंकको गत कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले प्रबन्धक भट्टराईलाई सोही दिनदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS