IME Life New

ग्लोबल आइएमई बैंकले निक्षेपमा १३.१३% सम्म ब्याजदर दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज मंसिर १ गतेदेखि लागू हुनेगरी उक्त व्याजदर प्रकाशन गरेको हो ।

नेपाल बैंकर्स संघले मंसिर महिनामा व्याजदर नबढाउने निर्याण् गरेको छ । त्यसकाअनुसार बैंकहरुले मंसिर महिनाका लागि पुरानै ब्याजदर कायम गरी सार्वजनिक गरेका छन् । बैकका अनुसार मंसिर महिनाका लागि साधारण बचत खाता अन्तर्गत न्यूतम ७.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

Esewa
Crest

त्यस्तै, मुद्दती निक्षेपअन्तर्गत बैंकले न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जा अन्तर्गतको ब्याजदर यथावत राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS