GBIME
IME Life

एशियन लाईफ इन्स्योरेन्सको मधेश प्रदेश उत्कृष्ट अभिकर्ता सम्मान खनाललाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको मधेश प्रदेश स्तरिय अभिकर्ता सम्मान् कार्यक्रममा हरिऔन शाखाका अभिकर्ताले उत्कृष्ट अभिकर्ता सम्मान प्राप्त गरेका छन् ।

बर्दिवास स्थित होटल विनायकमा सम्पन्न भएको मधेश प्रदेश स्तरिय बिजनेश एक्शिलेन्स अवार्ड समारोहको अवसमा हरिऔन शाखाका अभिकर्ता विपिन कुमार खनालले व्यक्तिगत कोडमा सर्वाधिक बीमाशुल्क ल्याउन सफल भएवापत प्रथम स्थान हासिल गरेका छन् ।

SKYWELL
Crest

त्यसैगरी एजेन्सी म्यानेजरतर्फ आफ्नो अभिकर्ताको समूहबाट सर्वाधिक बीमाशुल्क आर्जन गर्न सफल हरिऔन शाखाकै शर्मिला कुमारी खत्री खनाललाई उत्कृष्ट एजेन्सी म्यानेजर सम्मान प्रद्यान गरिएको छ ।

विजेताहरुलाई कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले ट्रफी तथा सम्मान पत्र हस्तान्तरण गरेका छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS