IME Life New

खप्तड लघुवित्तको आइपीओ नेप्सेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओ आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले ४ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो । अव कम्पनीको शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल केएलबिएस रहेको छ ।

कम्पनीले पहिलो कारोबारको लागि नेप्सेले १०१ रुपैयाँ शून्य ७ पैसा देखि ३०३ रुपैयाँ २१ पैसा ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

Esewa
Crest

कम्पनीले सर्वसाधारण र कर्मचारीको लागि निष्काशन गरेको १ लाख ३२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको २ लाख ६८ हजार कित्ता गरी कुल ४ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS