Connect IPS
IME Life

सातबिसे बजारमा सिटिजन्स बैंकको विस्तारित काउण्टर संचालन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको राइनास नगरपालिका वडा नं ४, सातबिसे बजारमा संचालनमा ल्याएको छ । भोटेवडार शाखाको मातहतमा रहनेगरी कार्तिक २७ गते देखि उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा संचालनमा ल्याइसकेको छ । यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको जनाएको छ ।

Prabhu
Crest

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS