Connect IPS
IME Life

कृति भेन्चर फण्डको साधारण सभा मंसिर १९ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले छैटौं वार्षिक साधारण सभा मंसिर १९ गते गर्ने भएको छ । कम्पनीले टाइम स्क्वायर रेष्टुरेन्ट बालुवाटारमा दिउँसो १ बजे साधारणा सभा गर्ने जनाएको छ । सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्न स्थापना तथा सञ्चालन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS