IME Life New

कृति भेन्चर फण्डको साधारण सभा मंसिर १९ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले छैटौं वार्षिक साधारण सभा मंसिर १९ गते गर्ने भएको छ । कम्पनीले टाइम स्क्वायर रेष्टुरेन्ट बालुवाटारमा दिउँसो १ बजे साधारणा सभा गर्ने जनाएको छ । सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्न स्थापना तथा सञ्चालन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS