IME Life New

एशियन क्यापिटलको साधारण सभा आज, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारण सभा कार्तिक २४ गते आज हुँदैछ । काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन ३ बजे साधारण सभा शुरु हुने बताइएको छ । गत असोज २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारितका लागि प्रस्ताव पेस हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गरिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS