IME Life New

शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन नेरुडे लघुवित्तको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश नबुझेका शेयरधनीलाई यथाशीघ्र बुझ्न आग्रह गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०६६/६७ देखि २०७२/७३ सम्मको नगद लाभांश बुझ्न सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको हो ।

पछिल्लो समय प्रविधिमैत्री धितोपत्र कारोबारमा नगद लाभांश हितग्राही खातामा उल्लेख भएको बैंक खातामै जम्मा हुने व्यवस्था भएको छ ।

Esewa
Crest

पाँच वर्षसम्म नबुझेको नगद लाभांश कम्पनी ऐनमा भएको व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकाले आगामी ३५ दिनभित्र आफ्नो शेयर प्रमाणपत्र सहित शेयर रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

58%
amazed

अचम्मित

8%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS