IME Life New

सिटिजन्स बैंकले शुभारम्भ गर्यो च्याटबट सेवा सिटिजन्स साथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले च्याटबट सेवा सिटिजन्स साथिको शुभारम्भ गरेको छ । बैंकले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकहरुका लागि वेबसाइट मार्फत च्याटबट सेवा सिटिजन्स साथिको शुभारम्भ गरेको हो ।

बैंकका अनुसार यस सेवासँगै अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा सिटिजन्स साथि द्वारा गर्न सकिने छ। साथै ग्राहकले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफम मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने बैंकले जनाएको छ। यस सेवा गाहक मैत्री हुनुका साथै ग्राहकका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको उल्लेख गरेको छ।

Esewa
Crest

बैंकले १८० वटा शाखा, १३३ वटा ए।टि।एम। र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS