IME Life New

नबिल बैंकको हेटौंडा शाखा कार्यालय स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडको हेटौंडा शाखा कार्यालय स्थानान्तरण भएको बै.कले जनाएको छ । बैंकको हेटौंडास्थित हेटौंडा शाखा, हालको स्थानबाट करिब १०० मिटर पूर्व स्थानान्तरण भई नयाँ परिसरबाट कार्तिक २३ गतेदेखि कारोबार शुरु हुने बैंकले जनाएको छ ।

मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं ४ अजर अमर रोडबाट सोही वडाकै अजर अमर रोड, सिग्मा कम्प्लेक्समा स्थानान्तरण हुने बैंकले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS