IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको निमित्त सिइओमा उपाध्याय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेवारी दिइएको छ । कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समिति बैठकले कात्तिक १८ गतेदेखि लागू हुने गरेर निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS