IME Life New

ग्लोबाल आइएमई लघुवित्तले ६ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबाल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी ऋषिराज गौतमको नाममा रहेको ६ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

गौतमले संस्थापक शेयर विक्री गर्न इच्छा देखाएको भन्दै कम्पनीले उक्त शेयर खरीद गर्न इच्छुक अन्य संस्थापक शेयरधनीलाई ३५ दिनभित्र केन्द्रीय कार्यालयमा आवेदन दिन भनेको छ ।

Esewa
Crest

संस्थापक शेयरधनीले कम्पनीको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा आफूले खरीद गर्ने शेयर कित्ताको ब्याहोरा खुलाई निवेदन दिनुपर्ने छ ।

सूचना जारी भएको ३५ दिनभित्र कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई विक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS