काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको कम्पनी सचिवमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी नियुक्त भएका छन् । कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समिति बैठकले भोलिदेखि लागू हुने गरी बुढाथोकीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।