Connect IPS
IME Life

राष्ट्र बैंकले १६ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले कात्तिक १५ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको भोलि अर्थात् सोमवार बोलकबोल गर्ने भएको छ।

राष्ट्र बैंकले ९१ दिनको लागि ५ अर्ब १० करोड, १८२ दिनका लागि १० अर्ब र ३६४ दिनका लागि १ अर्ब ५६ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै छ । यी ट्रेजरी बिल क्रमशः माघ १७ गते, २०८० वैशाख १९ गते र २०८० कात्तिक १४ गते परिपक्व हुनेछन् ।

Prabhu
Crest

यी ट्रेजरी बिलको भोलि सोमवार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

20%

दु :खी

7%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS