Connect IPS
IME Life

बेल बहादुर तामाङले छोरालाई जन्मदिनमा दिए १५ लाखको बीमा पोलीसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढ्दो क्रममा भित्रिएको छ ।

यसैक्रममा मस्र्याङदी गाउपालिका ३ लमजुङ घर भएका पिता बेल बहादुर तामाङले छोरा अभिनव तामाङको पहिलो जन्मदिनको अवसरमा उपहार स्वरुप बीमा पोलिसी प्रदान गरेका छन् ।

Prabhu
Crest

उनले रिलायन्स लाइफ इन्स्योरेस वेसीशहर शाखा लमजुङबाट मेरो मुटु बाल जीवन बीमा योजना अन्तर्गत १५ लाख रुपैयाको बीमा पोलिसी उपहार दिएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS