IME Life New

लुम्बिनी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले सुजन बरालको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मीको ६५ हजार कित्ता र गणेश राज रेग्मीको नाममा रहेको ११ हजार ४०७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले शेयरधनीले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

Esewa
Crest

बैंकले यो भन्दा अगाडी नै बैंकका संस्थापक शेयरधनीहरुलाई संस्थापक शेयर खरीद गर्न सूचना जारी गरेको थियो तर उक्त शेयर खरीद गर्न शेयरधनीबाट कुनै पनि निवेदन नपरेकोले सर्वसाधारणका लागि विक्रीमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS