IME Life New

गणपति लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी ढकाललाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बिष्णु प्रसाद ढकालले पाएका छन् । कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत किरण बिष्टले दिएको राजीनामा स्वीकृती गरी कात्तिक १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

साथै कम्पनीले कार्तिक १ गते देखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतलाई कम्पनी सचिवको समेत जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS