IME Life New

मिथिला लघुवित्तका सञ्चालक साहको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरधनी शिव प्रसाद साहले राजिनामा दिएका छन् । गत कात्तिक ३१ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS