IME Life New

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले शेयर स्वामित्व संरचना परिवर्तन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले शेयर स्वामित्व संरचना परिवर्तन गर्ने भएको छ । हाल कम्पनीको संस्थापक शेयर स्वामित्व ५३ दशमलव ३२ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारणतर्फको शेयर स्वामित्व ४६ दशमलव ६८ प्रतिशलाई ४९ प्रतिशत कायम गर्न लागेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार शेयर स्वामित्व सर्वसाधारण समूहमा परिणत गर्न इच्छुक नभएमा सोही अनुसारको स्वघोषणा गरि सूचना प्रकाशित गरेको मितिले १५ दिन अर्थात् कात्तिक १५ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा जानकारी गराउन आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS