IME Life New

बिराटनगरमा अजोड इन्स्योरेन्सको नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स लिमिटेडले बिराटनगर शाखामा नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ । योजना आयोग प्रदेश नं. १ का उपाध्यक्ष सुवोधराज प्याकुरेल तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा अजोड इन्स्योरेन्स लि.का क्षेत्रीय शाखा प्रबन्धक तथा बिराटनगर शाखा प्रमुख केदार बहादुर खत्री र नेपाल पत्रकार महा संघ १ नं. प्रदेश समिति अध्यक्ष विक्रम लुइटेलले मन्तव्य व्यक्त गरेका थिए ।

Esewa
Crest

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS