IME Life New

आरविवि म्युचुअल फण्ड २ संचालनमा आउने, सेवोनमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरविवि म्युचुअल फण्ड २ सञ्चालनमा आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै यस फण्ड सञ्चालनमा आउने भएको हो ।

फण्डले १२ करोड इकाई निष्काशन गर्नका लागि सेबोनमा असोज १३ गते निवेदन दिएको छ । योजनाको व्यवस्थापक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS