Connect IPS
IME Life

सनराइज क्यापिटलको साधारण सभा कार्तिक १८ गते हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले कार्तिक १८ गते १२औं वार्षिक साधारण सभा गर्ने भएको छ । क्यापिटलको असोज ११ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नूका साथै प्रस्तावित २५ प्रतिशत करसमेतको नगद लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको नियमावलीको दफा २९ (२) मा संशोधन गरी स्वतन्त्र व्यवसायिक सञ्चालकको कार्यकाल चार वर्ष कायम गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने अख्तियारी समेत सभाले दिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS