IME Life New

दुई लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का भएको छ । दुई संस्थाबीच बुधबार साँझ एक आपसमा मर्जमा जाने सम्झौता भएसँगै नेप्सेमा दुवै कम्पनीको कारोबार रोक्का भएको हो ।

समीट लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १० मा रहेको छ । त्यस्तै नेशनल
माइक्रोफाइनान्स लघुवित्तको केन्द्रीय कार्यलय धादिङ जिल्ला निलकञ्ठ नगरपालिका वडा नं। ३ मा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS