Connect IPS
IME Life

दशै विदामा निक्षेप र कर्जा विस्तार दुबै घट्यो, सिडी रेसियो ८७.२५ प्रतिशत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरुको असोज तेस्रो सातामा निक्षेप संकलन र कर्जा विस्तार दुबै खुम्चिएको छ । बाणिज्य बैंकहरुले असोज २१ गतेसम्ममा निक्षेप संकलन ८ अर्बले घटेको छ । दशै विदामा पनि बैंकिङ प्रणालीबाट ८ अर्ब रुपैयाँ बाहिरिदा ४ अर्बले कर्जा विस्तार पनि खुम्चिएको छ ।

बैंकहरुले असोज २१ गतेसम्ममा ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जवकी बैंकहरु सँग असोज १४ गते ४५ खर्ब १९ अर्ब निक्षेप थियो । त्यस्तै कर्जा तर्फ पनि असोज २१ गतेसम्ममा ४१ खर्ब ९३ अर्ब रुपैयाँ लगानी भएको देखिन्छ । असोज १४ गतेका दिनमा कर्जा लगानी ४१ खर्ब ९७ अर्ब थियो । यसरी दशै विदाको समयमा बैंकिङ प्रणालीबाट ८ अर्ब बाहिरिएको छ भने ४ अर्ब कर्जा असुली भएको छ । नयाँ कर्जा प्रवाह नभइ बैंकहरुले अनलाइन प्रणालीबाटै ४ अर्ब असुली गरेको देखिन्छ ।

Prabhu
Crest

सिडी रेसियो ८७.२५ प्रतिशत छ । भदौ १४ गते सिडी रेसियो ८७.२१ प्रतिशत थियो । बैंकिङ प्रणालीमा तरलता अझै पनि सहज हुन सकेको छैन । चुनावमा पैसा बाहिरियो भने केहि सहज हुने अपेक्षा गरिएको छ । यस बाहेक बजारमा तत्काल तरलता सहज हुने अवस्था देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS