IME Life New

कामना सेवाको बीमा सहितको “खोलौ बैंक खाता अभियान”नयाँ बचत योजना संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

“प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुलनाराका साथ आमजनता माझ विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौ बैंक खाता अभियान २०७६”अभियानलाई सफल बनाई सवै नेपाली माझ वित्तीय पहुँच पु¥याउने उद्धेश्यका साथ “खोलौ बैंक खाता अभियान (के. बि. के. अभियान)” बचत खाता सार्वजनिक गरेको छ ।

Esewa
Crest

वैशाख १ गते देखी लागुहुने उक्त बचत खाता खोल्नुहुने हरेक व्यक्तिलाई बैंकले रु. १०० नगद खातामा जम्मा गरिदिने साथै बैंककै खर्चमा सातलाख सम्मको दुर्घटना बीमा समेत गरीदिने बैंकले जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३७ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS