IME Life New

एभरेष्ट इन्स्योरेन्सले पायो ३०० प्रतिशत हकप्रद शेयर बिक्रि गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेष्ट इन्स्योरेन्सले धितोपत्र बोर्ड बाट ३०० प्रतिशत हकप्रद शेयर बिक्री अनुमति पाएको छ । बोर्डले एभरेष्ट इन्स्योरेन्सलाई प्रति १ कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिने निर्णय गरेको हो । एभरेष्टको हकप्रद शेयर निष्काशनको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

सर्वसाधारण र संस्थापकको अनुपात मिलाउन यस अघि १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको एभरेष्टले अब ३०० प्रतिशत हकप्रद बेच्नेछ ।

Esewa
Crest

२७ करोड ३९ लाख ८२ हजार ५०० रुपैंया चुक्ता पूँजी रहेको एभरेष्टले ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैंयाको हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैंया पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS