Connect IPS
IME Life

कामना सेवाको फोन पे क्युआर प्रयोग गर्ने ग्राहकलाई आकर्षक उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना फोन पे क्युआर ग्राहकहरुलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाईलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ । यो योजना अनुसार बैंकले आफ्ना फोन पे क्युआर ग्राहकहरुलाई २०७९ साल असोज ९ गते देखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान गर्नेछ ।

“यस चाडपर्व लाइफ इजी बनाऔं, नगद छोडौ फोन पें गरौं“ भन्ने नाराका साथ क्युआर ग्राहकहरुले क्युआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा एक सयसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

साथै फोन पे बाट क्युआर आइबीएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकहरुले हरेक दिन १ लाख जित्न सक्नेछन् । साथै फोन पे क्युआरबाट भुक्तानी लिदा व्यवसायीहरुले हरेक दिन स्मार्ट फोन जित्न सक्नेछन् । ग्राहकहरुले यो लक्की ड्रमा सहभागी हुन फोनपे अफर एपमा गई फेसटिभ च्यालेन्ज एक्सेप्ट गर्नु पर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS