IME Life New

एनआईसी एशिया सेक्युरिटिजको विशेष साधारणसभा असोज २३ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया सेक्युरिटिज लिमिटेडको विशेष साधारणसभा असोज २३ गते हुने भएको छ । सभा एनआईसी एशिया सेक्युरिटिज लिमिटेडको ट्रेड टावर थापाथलीमा बिहान ११ बजे हुने जनाएको छ ।

सभाले कम्पनीको पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन अथवा थप गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS