Connect IPS
IME Life

मेगा स्टक मार्केट्सको विशेष साधारण सभा असोज २३ गते हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडले प्रथम विशेष साधारण सभा असोज २३ गते गर्ने भएको छ । काठमाडौं २८ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे हुने जनाएको छ ।

साधारण सभामा कम्पनीको पूँजी वृद्धिलगायत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुनेछ । नियमनकारी निकायहरूबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS