काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश्वरप्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालकमा जोशीलाई नियुक्त गरेको हो । साथै स्वतन्त्र सञ्चालक नरसिंह रायमाझीको चार वर्षको पदावधि गत शुक्रवार सकिएको कम्पनीले जनाएको छ ।
इन्फिनिटी लघुवित्तको स्वतन्त्र सञ्चालकमा जोशी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/05/infinity-laghubitta.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)