IME Life New

एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ऋणपत्र आज नेप्सेमा ‘इबिएलडि८५’ सिम्बोलबाट सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त ऋणपत्र आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ६ वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS