IME Life New

आईएमई जनरल इन्स्योरेन्सले पठायो शेयरधनीको खातामा हकप्रद शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


आइएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । मंसिर ७ गतेसम्म कायम रहेको शेयरधनीको खातामा हकप्रद शेयर जम्मा गरेकोे हो ।

उक्त हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एन्ड क्लियरिङमा सूचीकृत भई कारोबार हुने व्यवस्था भइसकेको छ । कम्पनीले हकप्रद हितग्राही खातामानै जम्मा गरिने व्यवस्था भएकाले हालसम्म पनि हितग्राहीमा शेयर अभौतिकीकरण नगर्ने शेयरधनीहरुलाई अभौतिकीकरण गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

मंसिर ७ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीले हकप्रद शेयर सम्बन्धित बैंक तथा वित्तीय सस्थाको स्वीकृति पत्र प्राप्त भएपछि मात्र सम्बन्धित बैंक तथा वित्तीय संस्थाले रोक्कामा रहेको नरहेको यकिन गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS