IME Life New

नेपाल लाइफद्धारा दुर्घटना मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लमही उप शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित मोहन लाल चौधरीको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको हो । बीमितले ५० हजार रुपैयाँ बीमाङकको बीमा गरेका थिए ।

स्व मोहन लाल चौधरीको यहि असार ३ गते आफ्नै करेसा वारिमा पानी सिंचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको हो । मृतकको श्रीमती बिन्ती चौधरी लाई कम्पनीले ५० हजार बीमाङक, दुर्घटना मृत्यु लाभ ५० हजार, बोनश ३३,८५० रुपैयाँ दिएको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS