Connect IPS
IME Life

संचालक समुहलाई जिम्मेवारीबाट नभाग्न सहकारी विभागको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सहकारी संस्थामा समस्या आउन थालेपछि जीम्मेवारीबाट भाग्न थालेको भन्दै सहकारी संस्थाले सहकारीका जिम्मेवार व्यक्तिहरुलाई अनुरोध गरेको छ । विभागले एक सूचना जारी गर्दै कुनै पनि संचालक सदस्यले जिम्मेवारी पन्छाएर बस्न नपाउने जनाएको छ ।
एकपछि अर्काे सहकारी संस्थामा समस्या आनउन थालेसँगै संस्थाका संचालक तथा व्इवस्थापकहरु जिम्मेवारीबाट भाग्न खोजेको सहकारीले जनाएको छ । विभागले संस्थाका जिम्मेवार व्यक्तिहरु नै संस्थामा देखिएको कैफियतमा सबै अध्यक्ष र व्वयस्थालाई दोष लगाउँदै जिम्मेवारीबाट अलग हुन विभागमा निवेदन दिने गरेको उक्त सूचना उल्लेख गरिएको छ । तसर्थ संस्थाको संचालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण शेयर सदस्य समेत सामूहिक जिम्मेवारीमा रहने हुँदा आफ्नो जिम्मेवारी नभुल्न विभागले आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS