IME Life New

आरम्भ चौतारीको प्रमुख कार्यकारीमा शिव प्रसाद ज्ञवाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा शिव प्रसाद ज्ञवाली नियुक्त भएका छन् ।

२०७९ भदौ २५ गते बसेको संचालक समितिको १२७ औं बैंठकले प्रमुख कार्यकारी अधिकारी अधिकृत लक्ष्मी प्रसाद शर्माको राजिनामा स्विकृत गरेको थियो । भदौं २६ गते देखि लागू हुनेगरी संचालक समितिले नायब कार्यकारी ज्ञवालीलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS