IME Life New

कुमारी बैंकका ग्राहकले बाराही पोलीक्लिनिकमा २०% सम्म छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकका ग्राहकले बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरमा छुट पाउने भएका छन् । बैंक र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रालिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने समझदारी भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २० प्रतिशत, प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, एक्स–रेमा १० प्रतिशत, र औषधी शुल्कहरूमा ५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले ९८ शाखा , १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS