IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकका सिइओ श्रेष्ठको दोस्रो कार्यकाल आजबाट सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको दोस्रो कार्यकाल आजबाट सुरु भएको छ । बैंकको भदौ ५ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई आज भदै १९ गतेदेखि लागु हुने गरि थप ४ वर्षका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो।

बैंकले आजबाट नै सांग्रिला कस्टुमर केयर सेवा शुभारम्भ गरी ग्राहकहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाइएको जनाएको छ।

Esewa
Crest

बैंकले ११२ शाखा कार्यालयहरु, तथा ३१ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS