IME Life New

सनराइज बैंक एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२ अवार्डबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२ २०२२ (Excellence in Product Innovation 2022)  अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम डुंगानाको उपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको बैंकले जनाएको छ। बैंकले सहकारी सदस्यहरुलाई भिसा नेटवर्क भित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड पाएको उल्लेख गरेको छ ।

Esewa
Crest

नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधा समेत बैंकले दिदै आएको छ । बैंकले १३९ वटा शाखा ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS