Connect IPS
IME Life

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले निष्काशन गरेको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । बैंकले ७ वर्ष अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर ‘बिओके डिबेञ्चर २०८६ (क)’नामक ऋणपत्र बाँडफाँ जारी गरेको थियो । बैंकले सोही ऋणपत्र बाँडफाँड गरेको हो ।

बैंकले भदौ २ गतेदेखि भदौ ७ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड बराबरको ऋणपत्र निष्काशन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरुलाई साउन १४ गते बाँडफाँड गरेको बैंकले जानकारी दिएको छ ।

Prabhu
Crest

बैंकले कुल कित्ता मध्ये ६ लाख ६० हजार कित्ता ब्याक्तिगत तबरबाट विक्री गरेको ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS