Connect IPS
IME Life

हिरोले ल्यायो दशैं अफरः जिरो प्रतिशत डाउन पेमेन्टमा बाइक र स्कुटर लिन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड दशै २०७९ को उपलक्ष्यमा “ आहा दशै चाडपर्वको उमङ्ग हिरो चढी दंङ्ग ” भन्ने नयाँ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद पाउने कम्पनीले जनाएको छ।

Prabhu
Crest

साथै सबै हिरो मोटरसाइकल र स्कुटीमा जिरो प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS