IME Life New

हिरोले ल्यायो दशैं अफरः जिरो प्रतिशत डाउन पेमेन्टमा बाइक र स्कुटर लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड दशै २०७९ को उपलक्ष्यमा “ आहा दशै चाडपर्वको उमङ्ग हिरो चढी दंङ्ग ” भन्ने नयाँ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद पाउने कम्पनीले जनाएको छ।

Esewa
Crest

साथै सबै हिरो मोटरसाइकल र स्कुटीमा जिरो प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS