IME Life New

अजोड इन्स्योरेन्स द्धारा बीमा रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो पक्ष बीमा अन्तर्गत सवारी साधन चालकको वीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमितका आफन्तलाई बुधबार ५ लाख रुपैया रकम हस्तान्तरण गरेको हो ।

डेढ महिना अघि डडेल्धुरामाा मोटरसाइककल दुर्घटनामा परी निधन धएका अजयमेरु गाउँपालिका ५ का कृष्णप्रसाद पाठकका परिवारलाई कम्पनीले बीमा बाफतको ५ लाख रुपैया हस्तान्तरण गरेको हो । सो रकम अजोड बीमा कम्पनीका सुदूरपश्चिम शाखा कार्यालय धनगढीका प्रमुख निर्मल कुमार साउँदले मृतक पाठककी श्रीमति पार्वती पाठकलाई हस्ताान्तरण गर्नुभयो ।

Esewa
Crest

डेढ महिना अघि डडेल्धुराको मेलखर्कमा से ४ प ८२३९ नम्बर मोटरसाइकल दुर्घटनामा परि पाठकको ज्यान गएको थियो । माघ २२ गते पाठकले मोटरसाइकलको तेस्रो पक्ष बीमा अन्तर्गत चालकको समेत बीमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS