Connect IPS
IME Life

मर्जरपछि दुई लघुवित्तको एकिकृत कारोबारको मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरी मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन् ।

यी दुई कम्पनीहरूबीच गत फागुन २७ गते प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । दुबै कम्पनीहरूको गत असार ३१ गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले भदौ ६ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट भदौ ९ गते कम्पनीलाई एकिकृत कारोबारका लागि स्वीकृति प्रदान गरेको हो ।

प्राप्ती पश्चात बन्ने मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ८ बनेपाबजार, काभ्रेपलान्चोकमा रहनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS