काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा अर्जुन प्रसाद निरौला नियुक्त भएका छन् । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समिति बैठकले रित्त रहेको सर्वसाधारण समूहको सञ्चालक पदमा निरौलालाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
गुराँस लघुवित्तको सञ्चालकमा निरौला नियुक्त

















