IME Life
GBIME

तपाइलाई धौलागिरी लघुवित्तको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोवार ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । लघुवित्तको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १४८ रुपैयाँ ६६ पैसा र अधिकतम ४४५ रुपैयाँ ९८ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । कम्पनीको आर्थिक वर्ष ७७/७८ को वास्तविक नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ ।

स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनुपर्छ । त्यस पछि मात्र कम्पनीको नियमित समयमा शेयर कारोवार सुरु हुन्छ।

Crest

आइपीओ बाँडफाँडमा ३० हजार ९२९ जनाले गोलाप्रथाबाट शेयर प्राप्त गरेका छन् । ३० हजार ९२९ जना मध्ये ५ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् भने बाँकीले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले साउन २४ गते देखि साउन २९ गतेसम्म आइपीओ निष्काशन गरेको थियो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS