Connect IPS
IME Life

हिमालयन र विओकेले १० वर्षको प्रयास पछि डेढ अर्ब रुपैयाँ फिर्ता पाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको जमानत बस्दा डेढ अर्ब रुपैयाँ गुमाएका हिमालयन बैंक र बैंक अफ काठमाडौंले १० वर्षको प्रयास पछि चीनिया कम्पनीबाट रकम फिर्ता लिएका छन् । दुबै बैंकले चीनको अदालतमा मुद्दा लडेका थिए । अदालतले साउन १५ गते दुई बैंकको पक्षमा मुद्दा जिताइदिएको थियो ।

मुद्दा जितेसँगै करिव २० दिन पछि दुई बैंकले रकम प्रपात गरेका छन् । बैंक अफ काठमाण्डूले अमेरिकी डलर ६६ लाख २५ हजार १० र १४ लाख ११ हजार ४५३ युरो फिर्ता पाएकोछ । त्यस्तै हिमालयन बैंकले ६६ लाख ५० हजार डलर फिर्ता पाएको हो । चाइना कन्स्ट्रक्सन बैंकले दुबै बैंकलाई उक्त रकम फिर्ता गरिदिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS